बाघको मासु बिक्री गर्ने पक्राउ

बाघ मारेर त्यसको मासु र हड्डी काठमाडौंमा ल्याइ बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बारा कोहल्वी नगरपालिका ८ नयाँवस्तीका ६६ वर्षीय भरत महतो कुशवाहलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। कुशवाहले संरक्षित बन्यजन्तु बाघ मारेर मासु र हड्डी काठमाडौंमा बेच्न ल्याएको उनले बताए। प्रहरीले उनको साथबाट १ किलो हड्डी र आधा किलो … Continue reading बाघको मासु बिक्री गर्ने पक्राउ